ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो


12 shares
गायक: स्वोर सम्राट नारायण गोपाल

केटी: ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो।
केटा: जादैन वाचा खेर, पर्ख लिन आउला।
केटी: ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो।
केटा: जादैन वाचा खेर, पर्ख लिन आउला।
केटी: ए कान्छा…।

* धुन *

केटी: मिर्मिरे उषामा, औठी साट्न आउनु।
केटी : सिरमा रेशमी फेटा बाँधी आउनु।
केटी: मिर्मिरे उषामा, औठी साट्न आउनु।
केटी : सिरमा रेशमी फेटा बाँधी आउनु।

केटा: अमुल्य हीरालाई, फुलैफुलको डोली।
केटा: बाजालाई अघि लाई, बैशाखैमा आउला।
केटी: ए कान्छा….।

* धुन *

केटा: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।
केटा: सुनको चुराले, नाडी सजाई दिउला।
केटा: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।
केटा: सुनको चुराले, नाडी सजाई दिउला।

केटी: सितारा जडेको, घुम्टो म ओढी।
केटी: सुस्तरी,लाजले निहुरी म आउला।

केटी: ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो।
केटा: जादैन वाचा खेर, पर्ख लिन आउला।
केटी: ए कान्छा…..।

गायक: स्वोर सम्राट नारायण गोपाल

कलाकार: नागेन्द्र राईको बासुरीको धुन

गायक: आनन्द कार्की र सपना श्री


Like it? Share with your friends!

12 shares
Kumar