विवाह बन्धनमा बाँधिए अन्जना राना

विवाह बन्धनमा बाँधिए अन्जना राना

राजन दिल गुरुङ

राजन दिल गुरुङ

1 min read

4 month(s) ago

शेयर गर्नुहोस्

चितवन।
राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित गोलरक्षक अन्जना राना मगर विवाह बन्धनमा बाधिएकि छिन् । अन्जनाले भक्तपुर निवासी आफ्नो प्रेमी अविरल लामासँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।

mithokura post image



विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आफूलाई महत्वपूर्ण सदस्यका रुपमा उभ्याईसकेकी अन्जनाले टोलीमा आफ्नो खुबी पनि देखाईसकेकी छिन् । अन्जनाले व्यवसायीक फुटबल भने विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएकी छिन् ।