हाम्रो चर्चा चल्दै छ

  • View Full Post

    नेपाली लोक संगीत , नेपाली संगीतको पहिचान हो – गायक जी बि सुनार

    राजन दिल गुरुङफाल्गुन १५ चितवन।हरेक विधाका नेपाली संगीतमा १ दशक बढी समय बिताएका जी बि सुनार भन्छन नेपाली लोक संगीत , नेपाली संगीतको पहिचान हो।...

    राजन दिल गुरुङफाल्गुन १५ चितवन।हरेक विधाका नेपाली संगीतमा १ दशक बढी समय बिताएका जी बि सुनार भन्छन नेपाली लोक संगीत , नेपाली संगीतको पहिचान हो। गायक , रचनाकार तथा संगीतकार जी बि सुनारले विशेष गरि प्रत्यक्ष लोक दोहोरि मार्फत दर्शक श्रोताको मन जितेकाछन्। लामो समय देखि देखि नेपाली संगीतमा साधना गरेका सुनारले संगीता पाठसाला खोलेर...
  • View Full Post

    दिपक मनांगे अर्थात् सभासद राजिब गुरुङ फुटबल खेल्न चितवन आउदै (भिडिओ सहित )

    आगामी फाल्गुन ११ गते देखि हुने अन्तरास्ट्रिय भेटेरान फुटबल प्रतियोगितामा खेलाडीको रुपमा सभासद राजिब गुरुङ पनि आउने भएका छन्। तयारी अन्तिम चरणमा रहेको सोहि खेलकुद...

    आगामी फाल्गुन ११ गते देखि हुने अन्तरास्ट्रिय भेटेरान फुटबल प्रतियोगितामा खेलाडीको रुपमा सभासद राजिब गुरुङ पनि आउने भएका छन्। तयारी अन्तिम चरणमा रहेको सोहि खेलकुद बारे पूर्ण जानकारी सहितको चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रबिन्द्र श्रेष्ठ र कार्य समिति सदस्य एबम संयोजक बरुण बस्नेत संगको कुराकानी तपाइको माझ मिठो कुरा डट कम मा , भिडिओ...
  • View Full Post

    दोश्रो अन्तरास्ट्रिय भेटेरान फुटबल फाल्गुन ११ देखि चितवनमा

    राजन दिल गुरुङ ०४ फाल्गुन ,चितवन।अघिल्लो बर्षको सफलता पछि भरतपुर ७ कृष्णपुरको खेल मैदानमा चितवन भेटेरान फुटबल क्लबले दोस्रो पटक अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिता फाल्गुन...

    राजन दिल गुरुङ ०४ फाल्गुन ,चितवन।अघिल्लो बर्षको सफलता पछि भरतपुर ७ कृष्णपुरको खेल मैदानमा चितवन भेटेरान फुटबल क्लबले दोस्रो पटक अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिता फाल्गुन ११ गते देखि सुरु गर्ने भएको छ। भेटेरान फुटबल प्रतियोगिताको अहिलेसम्मकै ठूलो धन राशी पुरस्कार भएको प्रतियोगितामा चितवनका दुई टिम (चितवन रातो र चितवन नीलो)सहित भारत र नेपाल गरि कूल...
  • View Full Post

    राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०७७ को उद्घाटन खेलमा स्याङ्गजाको जित

    राजन दिल गुरुङमाघ १३ चितवन।पुन समाज नेपाल पुर्बी चितवनको १४ औ बार्षिक साधारण सभाको अबसरमा करवाकेली पुन युवा क्लबद्वारा आयोजित स्व. यम बहादुर पुन स्मृति...

    राजन दिल गुरुङमाघ १३ चितवन।पुन समाज नेपाल पुर्बी चितवनको १४ औ बार्षिक साधारण सभाको अबसरमा करवाकेली पुन युवा क्लबद्वारा आयोजित स्व. यम बहादुर पुन स्मृति कप राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०७७ को पहिलो खेलमा वालिङ्ग भलिबल क्लब , स्याङ्गजा बिजयी भएको छ। नेपाल भरका रास्ट्रिय खेलाडी हरु आबद्ध भएको राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता २०७७ मा...
  • View Full Post

    सातौं हप्तामा भरतपुर अस्पताल सरसफाइ अभियान

    चितवन – भरतपुर अस्पताल सरसफाइ अभियान सातौं हप्तामा प्रवेश गरेको छ । भरतपुर अस्पताल क्षेत्रलाई सफा राख्नका लागि युवाहरुले शुरु गरेको अभियान आज (शनिबार) सातौं...

    चितवन – भरतपुर अस्पताल सरसफाइ अभियान सातौं हप्तामा प्रवेश गरेको छ । भरतपुर अस्पताल क्षेत्रलाई सफा राख्नका लागि युवाहरुले शुरु गरेको अभियान आज (शनिबार) सातौं हप्तामा प्रवेश गरेको हो । ‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन, फोहोरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन’ भन्दै अस्पताल बिकास समितीको समन्वयमा बिभिन्न सामाजिक समुहहरुले अस्पताल क्षेत्र वरपर सरसफाई गरिरहेका छन् ।...
  • View Full Post

    मिलन लामाले गायिका बन्ने चाहना राखेकी बालिकालाई गरे आर्थिक सहयोग ( भिडिओ सहित )

    राजन दिल गुरुङ , पुस २२ चितवन। रनपा ५ मा अबस्थित झुवानी मा बि दृस्टी बिहिन होस्टेलका आशिका राउतलाई मिलन लामाले आर्थिक सहयोग गरेका छन्।...

    राजन दिल गुरुङ , पुस २२ चितवन। रनपा ५ मा अबस्थित झुवानी मा बि दृस्टी बिहिन होस्टेलका आशिका राउतलाई मिलन लामाले आर्थिक सहयोग गरेका छन्। दृस्टी बिहिन होस्टेलका ४० जना बिद्यार्थी मध्ये आशिका राउत भबिस्यमा गायिका बन्ने रहर गरेकी छिन। सुमधुर स्वर र जुन सुकै विधाका गीतलाई पनि सजिलो र मधुर्यताका साथ गाउन सक्ने खुबी...
  • View Full Post

    संगैको साथीको चर्चा बढ्दा यस्तो भयो भिडिओ सहित

    राजन दिल गुरुङपुस १६ चितवन। गायन संगै निर्देशनमा पनि अब्बल बनिरहेका गायक तथा निर्देशक सशान कंडेलको ” संगैको साथी ” बोलको म्युजिक भिडिओ हालै युट्युब...

    राजन दिल गुरुङपुस १६ चितवन। गायन संगै निर्देशनमा पनि अब्बल बनिरहेका गायक तथा निर्देशक सशान कंडेलको ” संगैको साथी ” बोलको म्युजिक भिडिओ हालै युट्युब मार्फत रिलिज भएको छ ।टिकटकबाट चर्चा बटुलेका सन्तोष बस्नेतको अभिनय , ओखलढुङ्गामा रहेको च्यानम गाउँ जुन सुन्दर भए पनि त्यहाँ भित्रको आर्थिक अभाबको चित्रण यस भिडिओमा देख्न सकिन्छ। गायक तथा...
  • View Full Post

    २६०४ औ तमु ल्होसार भब्यताको साथ मनाउदै

    राजन दिल गुरुङपुस १४ चितवन।गुरुङ (तमु) जातिको महान पर्व २६०४ औ तमु ल्होसारको अघिल्लो दिन पुस १४ देखिनै भब्यताको साथ देश तथा बिदेसमा रहेका गुरुङहरुले...

    राजन दिल गुरुङपुस १४ चितवन।गुरुङ (तमु) जातिको महान पर्व २६०४ औ तमु ल्होसारको अघिल्लो दिन पुस १४ देखिनै भब्यताको साथ देश तथा बिदेसमा रहेका गुरुङहरुले मनाईरहेका छन्। पुस १५ लाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दै आइरहेका छन्। यसपालिको पुस १५ मा तिथि मिति अनुकुल नरहेको हुदा लुधो गाड्ने कार्य अघिल्लो दिन गरेको लामा...
  • View Full Post

    धुप र मैन बत्ति बेच्दै हिड्न पर्दा चित्त दुख्छ

    राजन दिल गुरुङपौष ०६ चितवन।क्षमता भएर पनि सरकारले उच्च शिक्षामा कुनै योजना तर्जुमा नगर्दा दृस्टी बिहिनले गाउँ सहरमा गएर धुप र मैन बत्ति बेच्द्दै हिड्ने...

    राजन दिल गुरुङपौष ०६ चितवन।क्षमता भएर पनि सरकारले उच्च शिक्षामा कुनै योजना तर्जुमा नगर्दा दृस्टी बिहिनले गाउँ सहरमा गएर धुप र मैन बत्ति बेच्द्दै हिड्ने गरेका छन्। ।रनपा ५ झुवानिमा रहेको झुवानी माध्यमिक विध्यालयमा भएको दृस्टी बिहिन होस्टेलमा ४० जना बिद्यार्थी अध्यनरत छन्। जहाँ बाट दृस्टी बिहिनको लागि मा बि सम्मको मात्र पढाई हुने गरेको...
  • View Full Post

    सन्दीपको आशामा हुरिकेन्स

    मिठो कुरा डट कम२८, मंसिर २०७७ अष्ट्रेलियन लिग बिग ब्यासमा क्लब होबार्ट हुरिकेन्समा नयाँ अनुबन्धित नेपाली लेग स्पिनर सन्दिप लामिछाने टिममा परे लगत्तै कोरोना रिपोर्ट...

    मिठो कुरा डट कम२८, मंसिर २०७७ अष्ट्रेलियन लिग बिग ब्यासमा क्लब होबार्ट हुरिकेन्समा नयाँ अनुबन्धित नेपाली लेग स्पिनर सन्दिप लामिछाने टिममा परे लगत्तै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। सन्दिपले नयाँ बीबिएल क्लबका लागि खेल्न पाउनेमा उनको क्लब हुरिकेन्स आशावादी देखिएको छ । हुरिकेन्सका प्रशिक्षक एडम ग्रिफिथले गत सिजनमा गरेको गल्ति फेरी नदोहोरियोस भन्नका लागि टिममा...