
गायक: स्वोर सम्राट नारायण गोपाल
केटी: ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो।
केटा: जादैन वाचा खेर, पर्ख लिन आउला।
केटी: ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो।
केटा: जादैन वाचा खेर, पर्ख लिन आउला।
केटी: ए कान्छा…।
* धुन *
केटी: मिर्मिरे उषामा, औठी साट्न आउनु।
केटी : सिरमा रेशमी फेटा बाँधी आउनु।
केटी: मिर्मिरे उषामा, औठी साट्न आउनु।
केटी : सिरमा रेशमी फेटा बाँधी आउनु।
केटा: अमुल्य हीरालाई, फुलैफुलको डोली।
केटा: बाजालाई अघि लाई, बैशाखैमा आउला।
केटी: ए कान्छा….।
* धुन *
केटा: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।
केटा: सुनको चुराले, नाडी सजाई दिउला।
केटा: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।
केटा: सुनको चुराले, नाडी सजाई दिउला।
केटी: सितारा जडेको, घुम्टो म ओढी।
केटी: सुस्तरी,लाजले निहुरी म आउला।
केटी: ए कान्छा, ठट्टैमा यो बैश जान लाग्यो।
केटा: जादैन वाचा खेर, पर्ख लिन आउला।
केटी: ए कान्छा…..।
गायक: स्वोर सम्राट नारायण गोपाल
कलाकार: नागेन्द्र राईको बासुरीको धुन
गायक: आनन्द कार्की र सपना श्री