आगामी फाल्गुन ११ गते देखि हुने अन्तरास्ट्रिय भेटेरान फुटबल प्रतियोगितामा खेलाडीको रुपमा सभासद राजिब गुरुङ पनि आउने भएका छन्।

तयारी अन्तिम चरणमा रहेको सोहि खेलकुद बारे पूर्ण जानकारी सहितको चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रबिन्द्र श्रेष्ठ र कार्य समिति सदस्य एबम संयोजक बरुण बस्नेत संगको कुराकानी तपाइको माझ मिठो कुरा डट कम मा ,
भिडिओ हेर्न तल क्लिक गर्नुहोस –