धुप र मैन बत्ति बेच्दै हिड्न पर्दा चित्त दुख्छ


राजन दिल गुरुङ
पौष ०६ चितवन।
क्षमता भएर पनि सरकारले उच्च शिक्षामा कुनै योजना तर्जुमा नगर्दा दृस्टी बिहिनले गाउँ सहरमा गएर धुप र मैन बत्ति बेच्द्दै हिड्ने गरेका छन्। ।
रनपा ५ झुवानिमा रहेको झुवानी माध्यमिक विध्यालयमा भएको दृस्टी बिहिन होस्टेलमा ४० जना बिद्यार्थी अध्यनरत छन्। जहाँ बाट दृस्टी बिहिनको लागि मा बि सम्मको मात्र पढाई हुने गरेको छ।
एक विद्यार्थी बराबर रु ४००० नेपाल सरकारले उपलब्ध गराए पनि उक्त रकम खान बस्न बिद्यार्थी पोसाक सैक्षिक भ्रमण र स्टेसनरीको लागि अपुग हुने होस्टेल संयोजक सीता थनेत बताउनु हुन्छ। हाल सम्म विभिन्न मनकारी व्यक्ति र संघ सस्थाले दिएको अनुदानले केहि राहत भएको पनि बताउनु भएको छ।

आफ्ना विद्यार्थीमा भरपुर क्षमता भए पनि उच्च शिक्षा हासिल गर्न नपाए पछि विद्यार्थीको क्षमता सिमित हुन पुगेको र गाउँ सहरमा धुप र मैन बत्ति बेच्दै हिड्दा चित्त दुखेको शिक्षिका सभ्यता खनालले मिठो कुरा डट कमलाई बताउनु भएको छ।

विद्यार्थीमा भएको कला र गला हेर्नको निमित्त तलको लिंकमा क्लिक गर्नु होला।
भिडिओ हेर्नुहोश –


Like it? Share with your friends!

What's Your Reaction?

angry angry
0
angry
confused confused
0
confused
cry cry
0
cry
cute cute
0
cute
damn damn
0
damn
dislike dislike
0
dislike
fail fail
0
fail
fun fun
0
fun
geek geek
0
geek
happy happy
0
happy
runche haso runche haso
1
runche haso
like like
0
like
LOL LOL
0
LOL
love love
0
love
OMG OMG
0
OMG
hasayo hasayo
0
hasayo
sad sad
0
sad
darr lagyo my lord darr lagyo my lord
0
darr lagyo my lord
yummy yummy
0
yummy
WTF WTF
0
WTF
Cool Cool
0
Cool
wakka wakka
0
wakka

0 Comments

Your email address will not be published. Required fields are marked *