कपिलवस्तुमा महिलाको हत्या


मिठो कुरा डट कम
२८, मंसिर २०७७ , कपिलबस्तु । 

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभयो । टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताउनुभयो ।


Like it? Share with your friends!

What's Your Reaction?

angry angry
0
angry
confused confused
0
confused
cry cry
0
cry
cute cute
0
cute
damn damn
0
damn
dislike dislike
0
dislike
fail fail
0
fail
fun fun
0
fun
geek geek
0
geek
happy happy
0
happy
runche haso runche haso
0
runche haso
like like
0
like
LOL LOL
0
LOL
love love
0
love
OMG OMG
0
OMG
hasayo hasayo
0
hasayo
sad sad
0
sad
darr lagyo my lord darr lagyo my lord
0
darr lagyo my lord
yummy yummy
0
yummy
WTF WTF
0
WTF
Cool Cool
0
Cool
wakka wakka
0
wakka

0 Comments

Your email address will not be published. Required fields are marked *