महंगो रकममा स्वस्तिमाले साइन गरिन् ‘चिसो मान्छे’


नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो ।

उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो । तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि स्वस्तिमाले महंगो पारिश्रमिक वुझेकी छिन् । निर्मात्री पाण्डेले भने स्वस्तिमाको भूमिका नै बेजोड खालको भएको भन्दै पारिश्रमिकको बिषयमा बहस गर्न आवश्यक नरहेको बताइन् ।

यो चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । नायिका खड्काले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र ‘जिन्दाबाद’मा पनि काम गर्ने तयारी गरेकी छिन् ।


Like it? Share with your friends!

What's Your Reaction?

angry angry
1
angry
confused confused
1
confused
cry cry
0
cry
cute cute
0
cute
damn damn
0
damn
dislike dislike
0
dislike
fail fail
0
fail
fun fun
0
fun
geek geek
0
geek
happy happy
0
happy
runche haso runche haso
0
runche haso
like like
0
like
LOL LOL
0
LOL
love love
1
love
OMG OMG
0
OMG
hasayo hasayo
0
hasayo
sad sad
0
sad
darr lagyo my lord darr lagyo my lord
0
darr lagyo my lord
yummy yummy
0
yummy
WTF WTF
0
WTF
Cool Cool
0
Cool
wakka wakka
0
wakka

0 Comments

Your email address will not be published. Required fields are marked *