प्रमोद खरेलको पर्खाइमा दर्शक श्रोता ,फोटो फिचर



कार्तिक ५ चितवन ।

प्रथम राप्ती महोत्सब २०७६ को छैटौ दिन कार्तिक ५ गते चर्चित गायक प्रमोद खरेल , माेडेल खुस्बु खड्काको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

चर्चित गायक प्रमोद खरेल
मोडल खुस्बु खड्का
कार्यक्रम प्रस्तोता राजन दिल गुरुङ
कार्यक्रम प्रस्तोता उमा देबी खनाल

उक्त दिनको सांस्कृतिक कार्यक्रमको प्रस्तोताको रुपमा राजन दिल गुरुङ र उमादेबि खनाल रहने सांस्कृतिक कार्यक्रमका संयोजक प्रदिप उप्रेतीले मिठो कुरा डट कमलाई बताएका छन् ।



0 Comments

Your email address will not be published. Required fields are marked *