प्रथम राप्ती महोत्सबमा बाल कलाकार ” कमला घिमिरे ” को ठुला संग टक्कर



राजन दिल गुरुङ , कार्तिक १ चितवन ।


प्रथम राप्ती महोत्सबको सांस्कृतिक कार्यक्रमको तेस्रो दिन भोलि कार्तिक २ गते लोक दोहोरि तर्फ चर्चित बाल कलाकार कमला घिमिरे लगाएत खुमन अधिकारी , सपना बुढा मगर , ढाका राम पौडेलको प्रस्तुति रहनेछ ।

त्यस्तै गरि अन्य विधामा रास्ट्रिय कलाकार दिक्षा सुनुवार , ममता चौधरी ,नृत्यमा भण्डारा डान्स सेन्टर र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ भने आज चर्चित लोक गायक राम जी खाँडले दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।



0 Comments

Your email address will not be published. Required fields are marked *